एडोल्फ हिटलर र उनको भाले।
- Meronewsblog
- Jun 17, 2021
- 1 min read
हिटलरले संसदमा एकदिन एउटा जिउदाे भाले लिएर अाएछन र एकएक गर्दै भालेकाे प्वाख उखेल्दै गएछन I भाले दर्दले चिच्याउदै रह्याे तर सबै प्वाख नसकिए सम्म छाडेनन I भालेकाे प्वाख पुरै खालि भयाे तर जिउदै रह्याेI त्यसपछि भालेलाइ छाडि दिएछन र एक दुइ दाना मकै चाराे भालेकाे सामन्ने फालेछनI
भाले दाना खान थाल्याे अरु एक-दुइ दाना झार्दै हिडे I
कुखुरा दाना काे अासामा हिटलरकाे पछि पछि हिड्न थाल्याे I जताजता हिटलर उतैउतै भाले हिडन लाग्याे I भाले ले बिर्सियाे कि मेराे चिर हरण रुपि प्वाख मुण्डन कर्ता हिटलरले मेराे कल्याण गर्दैनन I
अनि सभामुखलाइ संबाेधन गर्दै हिटलरले भने सभामुख महाेदय बहुदलिय संसदिय ब्यबस्थामा नेता ( हिटलर) र जनता (कुखुरा-मुर्गा) बिचमा यस्तै सम्बन्ध हुन्छ ।
जनता र देशलाइ पुरै नाङगाे बनाउदा पनि जनता नेताकाे पछि पछि लाग्न छाड्दैनन I देशकाे भलाे कुभलाे नसाेचि नेताकाे गुणगान गाउन छाड्दैननI
स्रोत *सामाजिक संजाल
Comments