top of page
Search

पोखरामा आज शनिबार दिनभर विद्युत बन्द रहने।

  • Writer: Meronewsblog
    Meronewsblog
  • Jun 19, 2021
  • 1 min read

। पोखरासहित गण्डकी प्रदेशका चार जिल्लामा भरी आज शनिबार आज विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणको पोखरा ग्रिड शाखा अन्तर्गत पोखरा सवस्टेशनमा १३२ केभी सिटीको रेसिओ सेटिङ बढाउन विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

यस अन्तर्गत पोखरा, पर्वत, बागलुङ, म्याग्दी र तातोपानी वितरण केन्द्र अन्तर्गतमा विद्युत आपूर्ति बन्द हुने पोखरा ग्रिड शाखाले जनाएको छ ।

आज शनिबार मध्यान्ह १२ बजेदेखि दिउसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने छ। छ

स्रोत सामाजिक सञ्जाल

 
 
 

Comments


Post: Blog2_Post

Subscribe Form

Thanks for submitting!

  • Instagram
  • Twitter
  • YouTube
  • Facebook

©2021 by meronewsblog. Proudly created with Wix.com

bottom of page